Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वडा अध्यक्षको पहलमा बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी वितरण

  • उपहार न्यूज
  • सोमबार, पुष २ २०८०
वडा अध्यक्षको पहलमा बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी वितरण

उपहार न्यूज
जाते पौष २
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कविचन्द्र राई बसन्तको पहलमा स्थानिय तीन सय जना बालबालिकाहरुको लागि न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको छ । सोमबार एक कार्यक्रमका विच जनता मावि रसुवा जातेका तीन सय बालबालिकाहरुलाई ट्रयाक सुट तथा स्टेशनरी वितरण गरिएको हो । असल मित्र नेपाल र होप नामको सामाजिक संस्था मार्फत बालबालिकाहरुलाई ट्रयाकसुट र स्टेशनरी वितरण गरिएको अध्यक्ष राईले जानकारी दिनु भयो । कार्यक्रममा लिम्चुङबुङ गाउँपालिका उदयपुरका उपाध्यक्ष पुष्पलाल राई, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Last updated:2023 Dec 18 Monday 12:35:48

प्रतिक्रिया
सम्बन्धित समाचार