Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा घरमै पार्किङ गरिएको मोटरसाईकल हरायो

  • उपहार न्यूज
  • बिहिबार, मंसिर १४ २०८०
उदयपुरमा घरमै पार्किङ गरिएको मोटरसाईकल हरायो

उदयपुर, मंसिर १४ ।
आज (बिहीबार राती) उदयपुरमा घर परिसरमै पार्किङ गरी राखिएको मोटरसाईकल हराएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर- ५ श्रीपुरस्थित दीपककुमार बान्तवाको घरबाट मोटरसाईकल हराएको हो ।

पीडित बान्तवाका अनुसार घटना करिब राती साढे १२ः०० बजेतिरको हो । उनले आफ्नै घरबाहीर स. ९ प.१२३२ नम्बरको होण्डा साईन मोटरसाईकल पार्किङ गरेर सुतेका थिए । कालो रङ्गमा रातो सीटकभर भएको सो मोटरसाईकल फेला परे नजिकको प्रहरी चौकी या पीडत बान्तावाको निजी मोवाईल नम्बर ९८४२९९२३३७ र ९८१९९३७५०५ मा सीधा सम्पर्क गरी खबर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार