Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिकाका तत्कालिन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, मंसिर १२ २०८०
त्रियुगा नगरपालिकाका तत्कालिन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल पक्राउ

उदयपुर, मंसिर १२ ।
उदयपुरको त्रियुगा नगरपालिकाका तत्च्कालिन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल पक्राउ परेका छन् । त्रिनपा ११ नम्बर वडाका स्थायी बासिन्दा ढकाललाई लिखित सम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजश्व परामर्श सदस्य सचिवसमेत रहेका ४७ वर्षीय ढकाल सरकारी कागजात कीर्ते गरेको आरोपमा मुद्धा दर्ता भएपछि फरार अवस्थामा रहदै आएका थिए । प्रहरीको आँखा छली जोगिदै आएका उनी मंसिर ११ गते पक्राउ गरिएको हो । ढकाललाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार