Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको सुधारेमा मोटरसाईकल दुर्घटना, घाइतेको उपचार हुदै

  • उपहार न्यूज
  • आइतबार, असोज २१ २०८०
उदयपुरको सुधारेमा मोटरसाईकल दुर्घटना, घाइतेको उपचार हुदै

उदयपुर, असोज २१ ।
उदयपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुधारेमा मोटरसाईकल दुर्घटना हुँदा सवार घाइते भएका हुन् । चौनपाको बसाहबाट बेलटार बजार आउदै गरेको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । घाइतेको नाम र ठेगाना भने खुल्न सकेको छैन । उनी सवार मोटरसाईकलमा समेत क्षति पुगेको छ । भने दुर्घटनामा घाइते भएकालाई उपचारका लागि बेल्टारस्थित नगर हस्पीटल पठाइएको चौदण्डीगढीका पूर्वमेयर खगेन्द्र राईले जानकारी दिए ।

Last updated:2023 Oct 09 Monday 07:17:16

प्रतिक्रिया
सम्बन्धित समाचार