Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको बेलकामा आगलागीबाट एक घर ध्वस्त

  • उपहार न्यूज
  • शुक्रबार, असोज १२ २०८०
उदयपुरको बेलकामा आगलागीबाट एक घर ध्वस्त

उदयपुर, असोज १२ । 
उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर- ४ गुरुङ्चौरीमा काठको एकतले घरमा आगो सल्कीदा लत्ताकपडा र अन्नपातसहित सबै जलेर पुणर् रुपमा नष्ट भएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार स्थानीय किरण अधिकारीको घरमा आगो लागेको हो । दमकल, स्थानीयबासी तथा सुरक्षाकर्मीसहितको टोलीले केही समयअघि आगो नियन्त्रणमा लिएको भएपनि घरभित्र रहेको कुनै पनि सामान सुरक्षित रनहेको बताइएको छ । घटनामा मानवीय क्षति नभए पनि घरको काठपातसँगै एक थान ट्याक्टर समेत जलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार