Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भण्डारी सहित कांग्रेस केन्द्रिय सदस्यमा ८ मनोनित

  • उपहार न्यूज
  • बिहिबार, असोज ४ २०८०
भण्डारी सहित  कांग्रेस केन्द्रिय सदस्यमा ८ मनोनित

उपहार न्यूज
उदयपुर असोज ४
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस केन्द्रिय सदस्यमा ८ जनालाई मनोनित गर्नु भएको छ । नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा २१ को उपधारा १० बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह, (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ । कांग्रेस केन्द्रिय समितिको पूर्वसन्ध्यामा सभापती देउवाले १४ औ महाधिवेशनमा उपसभापती पदमा पराजित चन्द्र भण्डारी सहित ८ जनालाई मनोनित गर्नु भएको हो ।

Last updated:2023 Sep 21 Thursday 09:02:20

प्रतिक्रिया
सम्बन्धित समाचार