Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको गाईघाटबाट ड्युटी हिडेका प्रहरी असईलाई ट्रकले ठक्कर दिदा मृत्यु

  • उपहार न्यूज
  • बुधबार, भाद्र २७ २०८०
उदयपुरको गाईघाटबाट ड्युटी हिडेका प्रहरी असईलाई ट्रकले ठक्कर दिदा मृत्यु

गाईघाट, भदौ २७ ।

उदयपुरमा कार्यरत प्रहरी असई श्रीकुमार बस्नेतले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको भागलपुर प्रहरी चौकीमा कार्यरत असई बस्नेत गाईघाटबाट चौकी जाँदै गर्दा उनी सवार मोटरसाईकल र ट्रक चौदण्डीगढी नगरपालिका ९ ज्यामीरेमा ठोक्कीएको थियो । थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार