Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बस्नेत रेडक्रस केन्द्रिय सदस्य

  • उपहार न्यूज
  • मंगलबार, साउन २ २०८०
बस्नेत रेडक्रस केन्द्रिय सदस्य

उपहार न्यूज
उदयपुर श्रावण २
नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय सदस्यमा उदयपुरका विनोदकुमार बस्नेत निर्वाचित भएका छन् । श्रावण १ र २ गते काठमाण्डौमा सम्पन्न केन्द्रिय सभाको विशेष महाधिवेशनबाट बस्नेत खुल्ला तर्फ केन्द्रिय सदस्यमा लोकप्रिय मत सहित बिजयी भएका हुन् ।
बस्नेत नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती समेत हुन् । खुल्ला तर्फ लोकप्रिय मत प्राप्त गर्दै बस्नेत केन्द्रिय सदस्यमा बिजयी भएका बस्नेत यस अघि पनि रेडक्रसको केन्द्रिय समितिमा काम गरिसकेको अनुभव रहेको छ । लामो समय देखि रेडक्रस अभियानमा रहेका बस्नेत सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् ।

Last updated:2023 Jul 18 Tuesday 14:34:47

प्रतिक्रिया
सम्बन्धित समाचार