Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वन महासंघ वेलकामा मनोज तामाङको नेतृत्व

  • उपहार न्यूज
  • सोमबार, बैशाख २५ २०८०
वन महासंघ वेलकामा मनोज तामाङको नेतृत्व

उपहार संबाददाता
उदयपुर बैशाख २५
सामुदायीक वन उपभोक्ता महासंघ वेलका नगर समितिको अध्यक्ष मनोज तामाङ चयन भएका छन् । समितिको उपाध्यक्षमा हिराजंग राई, सचिवमा रविना भट्टराई, कोषाध्यक्षमा रुपा कोइराला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लाल बहादुर राई, चम्र बहादुर मगर, राजकुमार राइै, प्रसाद सिंह राई, विदुर दाहाल, राजकुमार खड्का, सेविका चौधरी, लक्ष्मी बस्नेत, लक्ष्मी अधिकारी, कल्पना सापकोटा, रेखा कुमारी गुरुङ, मन कुमारी मगर, भिम घिमिरे, नवराज विष्ट, ज्ञानदिप राई, सोममाया विक, गंगा राई, आकृति राई, जय कुमार राई, महाप्रसाद ढकाल, सुभद्र चौधरी, ऋषिराज पोख्रेल, सुर्यराज खत्री, तारादेवी बस्नेत र सुनिता राउत चयन भएका छन् ।

Last updated:2023 May 08 Monday 14:08:32

प्रतिक्रिया
सम्बन्धित समाचार