Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वन महासंघ उदयपुरको नेतृत्वमा कुशलबाबु

  • उपहार न्यूज
  • सोमबार, बैशाख २५ २०८०
वन महासंघ उदयपुरको नेतृत्वमा कुशलबाबु

एक्सप्रेस संबाददाता
उदयपुर बैशाख २५
सामुदायीक वन उपभोक्ता महासंघ उदयपुरको पाँचौ जिल्ला अधिवेशनबाट कुशलबाबु बस्नेतको नेतृत्वमा नयाँ समिति सर्वसहमत चयन भएको छ । आईतबार सम्पन्न अधिवेशनले महासंघको उपाध्यक्षमा नर बहादुर खड्का, महासचिवमा जानकी कुमारी चौधरी, सचिवमा पुन्यवती रेग्मी, कोषाध्यक्षमा भिमा तामाङ लेखा समिति संयोजकमा देवीमाया कटुवाल, त्यसैगरी सदस्यहरुमा नैन बहादुर सुवेदी, जीव्न कुमार खतिवडा, एक बहादुर मल्ल ठकुरी, तिलक बहादुर राई, फणिन्द्र बहादुर केसी, फर्सराज राई, सरिता राई, सुनिता प्रधान, पेशलकुमार राई, दिल बहादुर अधिकारी, प्रकाश खड्का, वेद प्रसाद आचार्य, पुनम राई, गिता पराजुली मगर, विन्दा कुमारी पोख्रेल, गोमाकुमारी थापा, गंगा पोख्रेल चयन भएका छन् ।

Last updated:2023 May 08 Monday 14:05:55

प्रतिक्रिया
सम्बन्धित समाचार