Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वेलकामा रेडक्रसको तालिम सम्पन्न

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र ६ २०७६
वेलकामा रेडक्रसको तालिम सम्पन्न

उपहार न्यूज
उदयपुर भाद्र ४
नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाद्घारा संचालित समुदायमा आधारित विपद जोखिम न्यूनिकरण(कोशी वेसिन कार्यक्रम अन्र्तगत रहेको २०१९ को निर्धारित गतिविधि आधारभुत विपद प्रतिकार्यका लागी सामुदायिक पहल आधारित तालिम सम्पन्न भएको छ ।
श्रावण ३१ गतेबाट सुरु भएको तालिम सोमबार सम्म संचालन वेलका नगरपालिका २ स्थित सुरक्षित आवासमा सम्पन्न भएको छ । कार्यत्रमको उद्धघाटन सत्रमा नेपाल रेडक्रस सोसाईटी तपेश्वरी उपशाखाका सभापति ध्रुव प्रसाद कोइराला, तथा वेलका नगरपालिका २ नम्बर वडाध्यक्ष मिश्रिलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य विमला राइर्र्, सप्तकौेशिका सा.व.उ.सका अधक्ष्य कुमार थापा, ने.रे.सो उदयपुर जिल्ला शाखाका कार्यलय प्रमुख खिलाराज गुरागाइर्, तालिम संयोजक भानुभतm बराल लगायत, उपशाखाका उप–सभापति लक्षुमन थापा, वेलका नगरपालिका स्वयंमसेवक समुहका अधक्ष्य लिलाराज शर्मा, युवा क्लवका प्रतिनिधि लगायत २४ जना सहभागीहरmका साथै परियोजनाका कर्मचारीहरmको उपस्थिती रहेको थियो । कार्यक्रममा कोशी वेसिन कार्यक्रमको लक्ष्य विशेषत २०७५ का सम्पन्न गतिविधिहरु र २०७६ का आगामी कार्यक्रमका सम्पुर्ण गतिविधिहरm, कार्यक्रमको कार्य क्षेत्र र सम्रग कार्यक्रम सम्वन्धि जानकारीहरु कार्यक्रम अधिकृत सीमा थापाले वताउनु भएको थियो । उक्त कार्यक्रममा तालिमको उद्देश्यका बारेमा तालिम संयोजक भानुभतm बरालले प्रष्ट्याउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि चौधरीले रेडक्रसद्घारा आयोजित कार्यदल तयारीले विपदको वेलामा सजिलै संग सामना गर्न सक्ने भएको हुदा सहभागीहरmलाई शुभकामना समेत प्रदान गर्नु भएको थियो । तालिममा सामुदायिक खोज तथा उद्घारकर्ताको परिभाषा, विभिन्न विपदमा सामुदायिक उद्घारकर्ताले खोज तथा उद्घार गर्दा घटना स्थलमा अपनाउनु पर्ने नियम तथा सर्तकताहरm ,हडीको भचाई ,मेरmदण्ड र अन्य विभिन्न विरामीलाई कसरी ओसार पसार गर्ने विधिहरm र अन्यखोज तथा उद्घार संग सम्वधित विविध विषयहरmमा सैद्घान्तिक कक्ष तथा सोहीप्रकारका कृत्रिम घटना अभ्यासहरm गराईएको र तालिम एकदमै पृथक र घट्नास्थलमा समयको सदुपयोग गर्नुपर्ने पनि सिकाएको प्रतिखुशि प्रकट गर्नु भएको थियो । तालिमको समापनशत्रका प्रमुख अतिथि वेलका न.पाका नगर प्रमुख दुर्गा कुमाुर थापाले विपदका घडीमा हुने खोज तथा उद्घारमा कार्यदलले पु्याउनृ पर्ने भुमिका, विपदका वेलामा हुन सक्ने वेथिति ,सहि मुल्याकंन तथा राहत वितरणमा अपनाउनु पर्ने सर्तकता तथा होशियारी र विपद व्यवस्थापनमा पुर्व तयारीलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । नगर प्रमुखले राहतमुखी विकाश,सुधारमुखी विकाश र अधिकारमुखी विकाशबारे प्रष्ट्रयाउदै यि तिनै खाले अवधारणा सम्पूर्ण वेलका नगरमा अवल्मवन गरिने प्रतिवद्घता जायर गर्नु भयो । विकाश संघ संस्थाले तालिम संचालनका क्रममा होस या समुदायमा संचालन गरिने विविध जनचेतनामुलक गतिविधिहरmमा सम्पुर्ण लिङ्ग,पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति सम्पुर्णलाई समावेश गरिएको र प्रतिवेदन तयार गर्दा उमेरगत वर्गिकरण र स्थानियकरण अनिवार्य गर्नलाई समेत निर्देशन दिनुभयो । कार्यक्रममा कोशी वेसिनकायक्रमले तालिमका सम्पुर्ण सहभागीहरmलाई खोज तथा उद्घारका लागि व्यक्तिगत समर्वद्घन सामाग्रीहरm हेल्मेट,पञ्जा,मास्क,गमवुट गरेको थियो । वेलका नगरपालिकाका १ र २ वडामारुमा रहेका वडा विपद तथा जलवायु उत्थानशील समितीका अधक्ष्यद्घय दिनेश्वर प्रसाद चौधरी र मिश्रीलाल चौधरीलाई एक÷एकथान ँष्चभ भ्हतष्लनगष्कजभच नगरप्रमुखले हस्तानतरण गर्नुभयो । सन् २०१८ देखि संचालित परियोजनाले अघिल्लो वर्ष पनि खोज तथा उद्घारका सामागी्र प्रदान गरिएको थियो । अघिल्लो बर्ष प्रदान गरिएको सामाग्री पछिल्लो पटकका बाढि तथा डुवानको समयमा प्रयोग भएको थियो ।

Last updated:2019 Aug 23 Friday 10:55:56

प्रतिक्रिया
सम्बन्धित समाचार