Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जिल्ला अस्पतालको सदस्यमा सरोज

  • उपहार न्यूज
  • मंगलबार, पुष ५ २०७९
जिल्ला अस्पतालको सदस्यमा सरोज

उपाहार न्यूज
उदयपुर पौष ५
जिल्ला अस्पताल उदयपुरको संचालक समितिको सदस्यमा सरोज श्रेष्ठ मनोनित भएका छन् । स्वास्थ्य मन्त्रालय प्रदेश नम्बर १ को पत्र संख्या २०७९/०८० को चलानी नम्बर ६२१ को पत्र अनुसार जिल्ला अस्पताल उदयपुरको व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको हो । श्रेष्ठलाई मंसीर २८ गतेको मन्त्रालयको निर्णय अनुसार सदस्य मनोनित गरेको नर्सिङ अधिकृत अकृति श्री दाहालद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । सदस्यमा मनोनित श्रेष्ठ दाजु भाई समुह दोहा कतारका नेपाल सदस्य समेत हुन् ।

Last updated:2022 Dec 20 Tuesday 05:52:28

प्रतिक्रिया
सम्बन्धित समाचार