Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा स्वतन्त्रहरुले पाए चुनाव चिन्ह

  • उपहार न्यूज
  • बुधबार, असोज २६ २०७९
उदयपुरमा स्वतन्त्रहरुले पाए चुनाव चिन्ह

उपाहार न्यूज
उदयपुर असोज २६
उदयपुरमा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएका छन् बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रबाट निर्वाचनमा उम्मेदवार भएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार राम श्रेष्ठ चौधरीले कैची चुनाव चिन्ह लिएका छन् भने २ नम्बरबाट उम्मेदवार भएका रामकुमार राईले माछा र राममणी पौडेलले क्रस खुकुरी चुनाव चिन्ह लिएका छन् । यता प्रदेश सभा तर्फ प्रदेश १ (क) तर्फ स्वतन्त्र उम्मेदवार कुमार खड्काले पानीको धारा र जय सुवेदीले जेब्रा लिएका छन् । त्यसैगरी प्रदेश सभा १ (ख) का उम्मेदवार उद्धब घिमिरेले पानीको धारा चुनाव चिन्ह लिएको

Last updated:2022 Oct 12 Wednesday 12:55:32

प्रतिक्रिया
सम्बन्धित समाचार