Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

रौतामाई गाउँपालिकामा वृक्षयारोपण गरियो

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ २२ २०७९
रौतामाई गाउँपालिकामा वृक्षयारोपण गरियो

उपाहार न्यूज
भुट्टार जेठ २२
विश्व वातवरण दिवशको अबसर पारेर रौतामाई गाउँपालिका उदयपुरले वृक्ष्यारोपण कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको आफ्नै कार्यलय परिसरमा गाउँपालिकाले वृक्षणरोपण कार्यक्रमको आयोजना गरेको गाउँपालिकाका शिक्षा अधिकृत गोविन्द कार्कीले जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष वीरेन्द्र आलेमगर, उपाध्यक्ष भुपेन्द्र थापा लगायत जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीतामा वृक्षयारोपण कार्यक्रम सम्पन्न गरिएको हो । वावतवरण दिवशको अबसरमा पालिका परिसरमा विभिन्न प्रजातिका २५ थान बिरुवा रोपण गरिएको हो ।

Last updated:2022 Jun 05 Sunday 12:32:06

प्रतिक्रिया
सम्बन्धित समाचार