Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मेयरमा जिते भ्रष्टचारमुक्त नगर बनाउछु ः बसन्त बस्नेत

  • उपहार न्यूज
  • आइतबार, बैशाख २५ २०७९
मेयरमा जिते भ्रष्टचारमुक्त नगर बनाउछु ः बसन्त बस्नेत

उपाहार न्यूज
उदयपुर बैशाख २५
नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बसन्तकुमार बस्नेतले आफु नगरमा निर्वाचित भए नगरलाई भ्रष्टचारमुक्त नगर बनाउने बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा आयोजित जन सभालाई संबोधन गर्दै बस्नेतले आफुले नगरमा निर्वाचित भए भ्रष्टचारमुक्त, सुशासनमैत्री र जनताको पहुचको नगर बनाउने बताएका छन् ।
मेयरका उम्मेदवार बस्नेतले त्रियुगा नगरपालिका वडा नम्बर १० को घले टोल हुदै नयाँबस्ती करमगाछि बारबरी बेलदोभन सडकलाई कालोपत्रे गर्न पहिलो प्राथमिक्तामा राख्ने समेत बताएका छन् । नगरको समग्र परिवर्तनको लागि समेत रुख छापमा मतदान गर्नका लागि उनले आग्रह गरे । नगर र वडाको विकासको लागि उनले वडामा प्रकास कुमार खड्का जस्तो अनुभवी व्यक्तिलाई निर्वाचित गर्नु पर्नेमा जोड दिएका छन् ।

Last updated:2022 May 08 Sunday 13:51:49

प्रतिक्रिया
सम्बन्धित समाचार