Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

महामन्त्री विश्वप्रकास शर्मा गाईघाट आउदै

  • उपहार न्यूज
  • शुक्रबार, फाल्गुन २७ २०७८
महामन्त्री विश्वप्रकास शर्मा गाईघाट आउदै

उपाहार न्यूज
उदयपुर फागुन २८
नेपाली कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको एक महिने जागरण अभियान घर घर जाउँ कांग्रेस जिताउ अभियानको उद्घाटनको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा उदयपुर आउने भएका छन् । आईतबार गाईघाट स्थित होटल टाउन हलमा हुने कार्यक्रमलाई संबोधन गर्नका लागि महामन्त्री शर्मा उदयपुर आउन लागेका हुन् । कांग्रेस महामन्त्रीमा निर्वाचित भए पछि औपचारिक कार्यक्रममा शर्मा पहिलो पटक उदयपुर आउने भएको नेपाली कांग्रेस उदयपुरका सचिव मुरारी खड्काले जानकारी दिनु भयो । शर्माले संबोधन गर्ने कार्यक्रममा सहभागीता जनाउनको लागि जिल्लाको सबै क्षेत्रबाट कांग्रेसका विभिन्न तह र तप्काका प्रतिनिधिहरु कार्यक्रममा सहभागीता जनाउनको लागि गाईघाट आउने कांग्रेस सह सचिव टिकाराम बुढाथोकीले बताउनु भयो ।

Last updated:2022 Mar 11 Friday 13:58:49

प्रतिक्रिया
सम्बन्धित समाचार