Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरगढी गाउपालीका ५ मा बसको ठक्करबाट एक पुरुषको मृत्यु

  • उपहार न्यूज
  • मंगलबार, माघ ४ २०७८
उदयपुरगढी गाउपालीका ५ मा बसको ठक्करबाट एक पुरुषको मृत्यु

उपाहार न्यूज
उदयपुर, माघ ४

उदयपरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । आज (मंङगलबार) विहान ९ बजे उदयपुरगढी गाउँपालीका ५ घटे स्थित सानिमा बैँक अगाढी बसले ठक्कर दिदा ५० वर्षीय सोहि ठाउँ बस्ने कृष्ण बहादु राईको ज्यन गएको हो ।   उदयपुरगढी गाउँपालिका बाट गाईघाट तर्फ आउँदै गरेको ना ३ ख ७९४४ नम्वरको बसले सोहि बसमै सवार यात्रु राईलाई पछाडीको चक्काले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ।

तरकारी बेच्न नेपालटार हिडेको भन्दै गाडी चढेर जाने क्रममा बिच बाटोमै बसले किचेर उनको ज्यान गएको स्थानीय मन कुमार राईले बताए । घटना लगत्तै उयदपुरगढी बाट प्रहरी टोली खटी घटना बारे घटनाबारे थप अनुसन्धार भइरहेको पनि प्रहरीले जाकारी दिए । बस चालक रौतामाई गाउँपालिका ७ का अन्दाजी ४० बर्षिय राजन कुमार राउतलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Last updated:2022 Jan 18 Tuesday 06:52:29

प्रतिक्रिया
सम्बन्धित समाचार