Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लाटीखोलामा आस्थायी ट्रस्टब्रिज निर्माण सुरु

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ २४ २०७८
लाटीखोलामा आस्थायी ट्रस्टब्रिज निर्माण सुरु

भास्कर चौधरी
बेल्टार जेठ २४
चौदण्डीगढी नगरपालिका यतीबेला बर्षे बिकासमा तिब्ररुपमा जुटिरहेको छ।नगरपालिका भित्रका बिभिन्न वडाका खोलाहरुमा ट्रस्टब्रिज निर्माण गरेर होस वा बाटोहरुमा अप्ग्रेड गरेर होस् नगरले बिकासका कामलाई तिब्र बनाएको छ।
चौदण्डीगढी नगरपालिकाले संघिय सांसद डाक्टर नारायण खड्काको संसदिय कोषको १० लाख र नगरको ६ लाख खर्चेर वडा नं ७ स्थित लाटीखोलामा आस्थायी ट्रस्टब्रिज निर्माण गर्न लागेको छ।
कुल १६ लाख खर्च गरेर निर्माण गर्न लागिएको उक्त पुलको आज नगरप्रमुख खगेन्द्र राइ र वडा नम्बर ७ का वडा अध्यक्ष तेजराज तिमल्सिनाले संयुक्त शिल्यानस गर्नु भएको छ।
उक्त ट्रसब्रिज निर्माण भए पछी वडा नम्बर ७, २ र ४ का स्थानीय लाभान्वित हुने निर्माण समितिका अध्यक्ष गजेन्द्र भुजेलले जानकारी दिनु भएको छ।

Last updated:2021 Jun 07 Monday 16:14:15

प्रतिक्रिया
सम्बन्धित समाचार