Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उज्जल थापाको स्वास्थ्य अबस्था आधिकारीक जानकारी आउन बाकी

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १८ २०७८
उज्जल थापाको स्वास्थ्य अबस्था आधिकारीक जानकारी आउन बाकी

उपाहार न्यूज
काठमाण्डौ जेड १८
विवेकशिल पार्टीका पूर्व अध्यक्ष उज्जल थापाको निधन भनेर सामाजिक संजालमा आए हल्ला आधिकारीक नभएको उनि निकट स्रोतले जनाएको छ । कोरोना संक्रमणका कारण हस्पिटलमा उपचाररत  थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।

Last updated:2021 Jun 01 Tuesday 09:03:17

प्रतिक्रिया
सम्बन्धित समाचार