Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आइतबार सुनको भाउ बढ्यो

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ ९ २०७८
आइतबार सुनको भाउ बढ्यो

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदी तर्फ भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।

Last updated:2021 May 23 Sunday 06:31:57

प्रतिक्रिया
सम्बन्धित समाचार