Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कटारी पूर्ण बन्द (फोटो फिचर सहित)

  • उपहार न्युज
  • मंगलबार, जेष्ठ ४ २०७८
कटारी पूर्ण बन्द (फोटो फिचर सहित)

उपाहार न्यूज
कटारी जेठ ४
निषेद्याज्ञामा समेत सवारी आवगमनले गर्दा कटारी बजारमा भिड बढ्दै गए पछि कटारी नगरपालिकाको अनुरोधमा डिसिसिएमसिको बैठकबाट मंगलबार देखि कटारी बजार पूर्ण बन्द भएको छ । जिल्लामा दिनदिनै संक्रमण दर तिब्र बढिरहदा कटारीमा समेत त्यसको प्रभाव देखिन थाले पछि कटारी नगरकार्यपालिकाको सिफारिसमा सोमबार सम्पन्न डिसिसिएमसिको बैठकले कटारी पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय महत्वका आयोजना बाहेक कटारीमा संचालित साना विकास निर्माणका कार्यहरु तत्कालको लागि बन्द गर्ने, एम्बुलेन्स, सब बहान, बिरामी बोकेका सवारी साधन बाहेक सम्पूर्ण सवारी साधन पूर्णतया बन्द गरिने निर्णय गरे संगै मंगलबारबाट कटारी बन्द भएको हो ।




तस्बीर ः (रेणु पराजुली, जीवननाथ दाहालको सहयोगमा)

Last updated:2021 May 18 Tuesday 07:26:24

प्रतिक्रिया
सम्बन्धित समाचार