Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा आज थप एक ३८ वर्षीय महिलामा कोरोना संक्रमण

  • उपहार न्यूज
  • आइतबार, असार १४ २०७७
उदयपुरमा आज थप एक ३८ वर्षीय महिलामा कोरोना संक्रमण

उपहारन्यूज– उदयपुर, असार १४ । अघिल्लो दिन ७ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा आज पनि एकजनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । संक्रमण हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ४ स्थायी घर भएकी ३८ वर्षीय महिला रहेकी छन् । उनी असार ९ गते खाँडीमुलूक कुवेतबाट फर्किएकी नेपाल हुन् । त्रिनपाले मोतिगडामा निर्माण गरेको क्वारेन्टाईनमा रहेकी उनलाई आईसोलेशनका लागि छिमेकी चौदण्डीगढी नगरपालिकतर्फ लैजाने तयारी भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ५९ जना पुगेको छ ।

Last updated:2020 Jun 28 Sunday 03:22:11

प्रतिक्रिया
सम्बन्धित समाचार