Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चट्यांग लागेर चौदण्डिमा एक गम्भीर

  • उपहार न्यूज
  • शनिबार, असार १३ २०७७
चट्यांग लागेर चौदण्डिमा एक गम्भीर

उपाहार न्यूज
उदयपुर असार १३
उदयपुरमा शनिवार चट्याग लागेर एक जना गम्भीर घाईते भएको छ । उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ५ खोरिया बस्ने १८ बर्षिय दिपेश मगरको आफनै घर देखि पाँच सय मिटरको दुरीमा रहेको खेतमा काम गरिरहेको अबस्थामा चट्यांग लागेर गम्भीर घाईते भएका हुन् । अपरान्ह ४ बजेको समयमा खेतमा काम गरिरहेका मगरलाई खेत नजिकैको खोलामा चट्याग पर्दा बेहोस भएका थिए । बेहोस भएका मगरलाई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगीएको र अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2020 Jun 27 Saturday 14:24:21

प्रतिक्रिया
सम्बन्धित समाचार