Upahar News सोमबार, कार्तिक २४ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर ७ २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ।बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको छ ।मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिनेछ।

Last updated:2024 Nov 22 Friday 07:43:48

प्रतिक्रिया
सम्बन्धित समाचार