Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

६ वर्षीया बलात्कारीलाई १६ वर्ष जेल सजाय

  • उपहार न्यूज
  • आइतबार, भाद्र ८ २०७६
६ वर्षीया बलात्कारीलाई १६ वर्ष जेल सजाय

उपहार न्युज ।
उदयपुर/ जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताएका छन् ।

Last updated:2019 Aug 25 Sunday 04:01:46

प्रतिक्रिया
सम्बन्धित समाचार