Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नमुना वडा बनाउछौ वडाअध्यक्ष दनुवार

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १९ २०७९
नमुना वडा बनाउछौ वडाअध्यक्ष दनुवार

उपाहार न्यूज
उदयपुर जेठ १९
त्रियुगा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष राजकुमार दनुवारले आफ्नो वडालाई नमुना वडा बनाउने उद्घोष गर्नु भएको छ । उहाँले वडा नम्बर ९ लाई सुशासनमैत्री बनाएर नागरिकहरुलाई छिटो र सहज तरिकाले सेवा प्रदान गर्ने बताउनु भएको छ ।


वडामा कार्यभार सम्हाल्दै वडा नम्बर ९का जनप्रतिनिधिहरुले वडामा अबरुद्ध भएको सडक बत्ती यथासिघ्र सुधार गर्ने साथै अति विपन्न वर्गका बालबालिकाहरुको पहिचान गरेर शिक्षा हासिल गर्न निःशुल्क पठन पाठनको व्यवस्था मिलाउलने निर्णय गरेको वडा अध्यक्ष राजकुमार दनुवारले बताउनु भयो । वडा नम्बर ९ मा वडा सदस्यमा भुपेन्द्र बुढाथोकी, बिष्णु दनुवार, रेणु श्रेष्ठ र मिरा विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

Last updated:2022 Jun 02 Thursday 11:53:19

प्रतिक्रिया
सम्बन्धित समाचार