Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेस्पेकको नेतृत्वमा अर्जुन

  • उपहार न्यूज
  • आइतबार, कार्तिक १४ २०७८
नेस्पेकको नेतृत्वमा अर्जुन

उपाहार न्यूज
उदयपुर कात्तिक १४
उदयपुरमा क्रियाशिल सामाजिक संस्था नेस्पकेको २६ औ बार्षिक साधरण सभा तथा ९ औ अधिवेशनबाट अर्जुन पोख्रेलको नेतृत्वमा नयाँ समिति चयन भएको छ । धनकुटाको नाम्जे होम स्टेमा कात्तिक १२ र १३ गते सम्पन्न साधरण सभा तथा अधिवेशनले पोख्रललाई दोस्रो पटक अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको हो । कार्य समितिको उपाध्यक्षमा खगेन्द्र पोख्रेल, महासचिवमा शिवप्रसाद भट्टराई, कोषाध्यक्षमा सिर्जना राई निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शिव दियाली, आनन्द खड्का र सर्मिला राना निर्वाचित भएका छन् ।

Last updated:2021 Oct 31 Sunday 03:34:40

प्रतिक्रिया
सम्बन्धित समाचार