Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बृक्षारोपण दिवसमा आपखरेमा बिरुवा रोपन

  • उपहार न्यूज
  • बुधबार, असार २ २०७८
बृक्षारोपण दिवसमा आपखरेमा बिरुवा रोपन

भास्कर चौधरी
बेल्टार असार २
चौदण्डीगढी नगपालिकाको वडा नं.६ स्थित आँप खहरे सामुदायिक बन को उतर पटिको खाली जग्गा मा आप खहरे सामुदायिक बन ,ज्योति नमुना टोल बिकास भुमी अधिकार मन्च को संयुक्त आयोजना मा आज बाट बृक्षारोपण कार्य शुरु भएको छ । केही दिन भित्र आँप खहरे सामुदायिक बन भित्र रहेक करिब १ हेक्टर खाली जमिन मा बृक्षारोपण कार्य गरिने स्थानिय युवा बिदुर राईले बताउनुभयो ।
बृक्षारोपण दिवस को अबसरमा प्रमुख आथिती वडा नं. ६ का अध्यक्ष कमलध्वज राई ,ु सामुदायिक बन का अध्यक्ष बलधन राई साथै सदस्य हरु भुमी अधिकर मंच का सदस्य र ज्योती नमुन टोल बिकाश का सदस्यहरु लगायतको उपस्थिति मा बृक्षारोपण कार्य शुरु गरिएको हो ।

Last updated:2021 Jun 16 Wednesday 16:22:29

प्रतिक्रिया
सम्बन्धित समाचार