Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मन्त्रीपरिषद फेरबदल हुदै

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २१ २०७८
मन्त्रीपरिषद फेरबदल हुदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री परिषद पुनरगठन गर्ने भएको छ त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । स्रोत ः नेपाल प्रेस

 

Last updated:2021 Jun 04 Friday 12:40:32

प्रतिक्रिया
सम्बन्धित समाचार