उपाहार न्यूज
काठमाण्डौ जेठ १८
विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्जल थापाको निधन पुष्टि भएको छ । मेडिसिटि हस्पिटलमा उपचाररत थापाको अपारन्ह ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार