उपाहार न्यूज
उदयपुर जेठ ९
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले स्थापना गरेको विपद कोषमा एक लाख बढि सहयोग संकलन भएको छ । पत्रकार महासंघले जिल्लाका पत्रकारहरुलाई विपदको समयमा आई पर्ने विभिन्न समस्यामा सहयोग पु¥याउन स्थापना भएको विपद कोषमा सहयोग जुटेको हो ।
पत्रकार महासंघको निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठकबाट विपद कोष स्थापना गर्ने निर्णय संगै विपद कोषमा सहयोग गर्नका लागि सार्वजनिक आव्हान गरेको थियो । विपद कोषमा पत्रकार, व्यापारी, राजनितिकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुबाट सहयोग प्राप्त भएको पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो । महासंघले सुरु गरेको कोषमा स्वइच्छाले सहयोग गर्ने क्रम बढि रहेको महासंघका सचिव विश्वराज तामाङले जानकारी दिनु भयो । सचिव तामाङका अनुसार अधिंकास सहयोगीहरुले प्रविधिको प्रयोग गर्दै इबैकिङ प्रणाली मार्फत सहयोग उपलब्ध गराएको जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा हाल सम्म तपशिल बमोजिमका सहयो उपलब्ध भएको छ ।
(१) भरत बहादुर खड्का ( अध्यक्ष) नेपाल पत्रकार महासंघ उदयपुर रु५०००
(२ पर्शुराम थापा (उपाध्यक्ष) नेपाल पत्रकार महासंघ उदयपुर रु३०००
(३) गंगा राई (उपाध्यक्ष) नेपाल पत्रकार महासंघ उदयपुर रु२०००
(४) विश्वराज तामाङ (सचिव) नेपाल पत्रकार महासंघ उदयपुर रु५०००
(५) सन्तोष कार्की (सदस्य) नेपाल पत्रकार महासंघ उदयपुर रु२५००
(६) चन्द्र राई (सदस्य) नेपाल पत्रकार महासंघ उदयपुर रु२०००
(७) सुनिल लामा युवा नेता नेकपा एमाले रु५०००
(८) अमित तामाङ सचिव तामाङ पत्रकार संघ उदयपुर रु५०००
(९) राजु मगर संचारकर्मी कटारी रु५०००
(१०) ईन्जिनियर सुरेन्द्र जैसवला कटारी उदयपुर रु५५५५
(११) जीवनाथ दाहाल प्रबन्ध निर्देशक समावेशी एफ.एम कटारी रु५०००
(१२) अस्मित पौडेल प्रबन्ध निर्देशक युके एफ.एम कटारी रु२५००
(१३) महेश्वर प्रसाद काफ्ले त्रिनपा ७ चुहाडे रु२५००
(१४) भोटराज राई (सल्लाहकार) पत्रकार महासंघ उदयपुर रु२५००
(१५) विकास बस्नेत प्रदेश पार्षद नेपाल पत्रकार महासंघ उदयपुर रु१५०५
(१६) तारा ब्लोन तामाङ केन्द्रिय सदस्य नेपाल खेलकुद महासंघ रु५०००
(१७) रेणु पराजुली अध्यक्ष समावेसी एफ.एम कटारी रु१०,०००
(१८) बुद्धि चौलागाई रु१५००
(१९) विज्ञान पराजुली पत्रकार महासंघ पूर्व प्रदेश पार्षद रु१०००
(२०) महेन्द्र राई विमला कोल्ड सेन्टर गाईघाट रु१०,०००
(२१) छिरिङ शेर्पा लामा कन्ट्रक्शन रु११,१११
(२२) ओम मिश्र कटारी उदयपुर रु२०००
(२३) अन्जनी अधिकारी बेल्टार उदयपुर रु१०५०
(२४) किरन प्रसाद ढुंगाना (सदस्य) नेपाल पत्रकार महासंघ उदयपुर २१००
(२५) धन कुमार श्रेष्ठ महासचिव लाईब्रेरी फाउण्डेशन रु२०००
(२६) विनोद पाण्डे सदस्य त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट ५०००
रु१०४८२१/- ( एक लाख चार हजार आठ सय एक्काईस रुपैया)