Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको ताप्लीमा तीन हजार बोट गाँजा नष्ट

  • उपहार न्युज
  • शुक्रबार, कार्तिक १४ २०७७
उदयपुरको ताप्लीमा तीन हजार बोट गाँजा नष्ट

उपाहार न्यूज
उदयपुर कात्तिक १४
उदयपुरको ताप्ली गाउँपालिका ४ लखनडाँडामा स्थानियले ६ रोपनी जग्गामा लगाएको अबैध गाँजा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी चौकी रुपाटारबाट खटीगएको प्रहरी टोलीले ताप्ली ४ लखनडाँडा स्थित ६ रोपनी जग्गाको तीन हजार बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।
उदयपुरको उत्तर पश्चिम क्षेत्रमा गाँजाको अवैध खेती गर्दै आए पनि प्रहरीले बर्सेनी गाँजा खेती नष्ट गर्दै आएको छ । यस अघि पनि सो क्षेत्रमा विभिन्न स्थानमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरे संगै अभियान निरन्तर संचालन भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार