Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

मेस्सी एक साथ् दुई ठुला व्यक्तिगत पुरस्कारको दौडमा !! एम्बाप्पे बाधक ??

  • उपहार न्युज
  • बुधबार, जेष्ठ १ २०७६
मेस्सी एक साथ् दुई ठुला व्यक्तिगत पुरस्कारको दौडमा !! एम्बाप्पे बाधक ??

बार्सिलोना स्टार लिओनेल मेस्सी नम्बर १० एक साथ् २ ठुला यूरोपियन पुरस्कारको दौडमा छन् । उक्त दौडमा पी.एस.जीका खेलाडी किलियन एम्बाप्पे समते पछी पछी रहेका छन् । हालै बार्सिलोनाको अधिकारिक वेबसाइटमा उक्त विषयबारे खुलाइएको छ ।

मेस्सी यूरोपियन ठुला दुई व्यक्तिगत पुरस्कार पीचिची र यूरोपियन गोल्डेन बुटको दौडमा रहेका छन् । उच्च गोल कर्ता ला लिगा अन्तर्गत लिओनल मेस्सी स्वत घोसित छन् साथै उनले उक्त उच्च गोल कर्ता छैटौ पटक बनेका हुन् । मेस्सी हाल खेलसम्म ३४ ला लिगा गोल गरेका छन् भने करिम बेन्जेमा र टिम कै अर्का खेलाडी लुइज स्वारेजको २१ रहेको छ ।

मेस्सीको छैटौ गोल्डेन बुट

मेस्सी यूरोपियन गोल्डेन बुटको दौडमा छन्, उनको पछि एम्बाप्पे ४ गोलले कमको साथ् दौडमा बाधक छन् । एम्बाप्पेको दुई खेल बाकि रहेको छ भने मेस्सीको अन्तिम खेल एइबारसंग रहेको छ ।

मेस्सीको अर्को गोल थपले मेस्सी अर्को छैटौ गोल्डेन बुटको हकदार बन्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार