Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

बरुवा क्याम्पसका विद्यार्थीलाई करदाता शिक्षा

  • उपहार न्यूज
  • बिहिबार, भाद्र ५ २०८२
बरुवा क्याम्पसका विद्यार्थीलाई करदाता शिक्षा

उपहार न्यूज
उदयपुर भाद्र ५
करदाता सेवा कार्यालय उदयपुरको आयोजनामा बरुवा क्याम्पस गाईघाटका विद्यार्थीहरुको लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न गरिएको छ । विद्यार्थीहरुलाई स्थायी लेखा नम्बर प्यान, मुल्य अभिवृद्धि कर भ्याट, अन्तशुल्क, व्यक्तिगत स्थायी लेखा नम्बर, करको सामान्य सर, विल विजकको बिषय आदिको बारेमा जानकारी दिईएको करदाता सेवा कार्यालय उदयपुरका रेखबहादुर मस्र्याङी मगरले जानकारी दिनु भयो । कार्यक्रममा क्याम्पस प्रमुख भिम बहादुर खड्का, पूर्व क्याम्पस प्रमुख विनोद खतिवडा लगायतको समन्वकारी भुमिका विच कार्यक्र सम्पनन गरिएको करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2025 Aug 21 Thursday 16:52:53

प्रतिक्रिया
सम्बन्धित समाचार