Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

लिम्चुङबुङको बजेट ४३ करोड १० लाख ९८ हजार २ सय २६

  • उपहार न्यूज
  • मंगलबार, असार १० २०८२
लिम्चुङबुङको बजेट ४३ करोड १० लाख ९८ हजार २ सय २६

उपहार न्यूज
लिम्चुङबुङ असार १०
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि ४३ करोड १० लाख ९८ हजार दुई सय २६ रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको मंगलबार सम्पन्न निति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने क्रममा पालिकाले सो बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो ।
पालिकाले पर्यटन, कृषि, शिक्षालाई विशेष प्राथमिक्ता राखेर बजेट सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विशेषगरी आगामी आर्थिक बर्ष विगत झै पूर्वाधार विकासलाई समेत विशेष जोड दिईने जनाएको छ ।

Last updated:2025 Jun 24 Tuesday 17:16:44

प्रतिक्रिया
सम्बन्धित समाचार