Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

  • उपहार न्यूज
  • बिहिबार, मंसिर ६ २०८१
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

Last updated:2024 Nov 21 Thursday 07:24:53

प्रतिक्रिया
सम्बन्धित समाचार