Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

  • उपहार न्यूज
  • आइतबार, मंसिर २ २०८१
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

काठमाडौं । आजअन्तर्राष्ट्रियविद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरणगर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रियविद्यार्थी दिवसका रुपमामनाउने गरिन्छ । हरेकवर्ष झै यसवर्षपनि९भ्mउयधभचष्लन ँगतगचभ ीभबमभचक ायच ब क्गकतबष्लबदभि ध्यचमि) ‘दिगो विश्वकालागिभविष्यका नेताहरूलाई सशक्तिकरणगर्दै’भन्ने मूल नाराकासाथविभिन्नकार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रियविद्यार्थी दिवसमनाईँदै छ । विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमाहोस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिकानिकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमामात्रहोइन, विश्वकाविभिन्न देशमाठूला राजनीतिक, सामाजिकतथाआर्थिक परिवर्तनहरु भएकाछन् ।विद्यार्थीहरुको यही योगदानलाई स्मरणगर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रियविद्यार्थी दिवसका रुपमामनाउनथालिएको हो । तर, यसको अर्थ के होइनभने यसलाई राजनीतिकदिवसको सन्दर्भमा मात्रलिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिकतथा बहुसाँस्कृतिकादिवसका रुपमाविश्वभरका विभिन्नविश्वविद्यालयतथाकलेजहरुले मनाउने गर्छन् ।अन्तर्राष्ट्रियविद्यार्थी दिवस किनमनाउनथालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रियविद्यार्थी दिवस अन्यकुनै मितिमा केहीविश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतःअन्तर्राष्ट्रियविद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

Last updated:2024 Nov 17 Sunday 06:10:12

प्रतिक्रिया
सम्बन्धित समाचार