Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

न्हूदँ १० किमि दौड मुकेश पालले जिते

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
न्हूदँ १० किमि दौड मुकेश पालले जिते

काठमाडौं । नेपाल सम्वत् ११४५ न्हूदँ समारोह समितिको आयोजनातथा नेपालभाषामंकाःखलः, यलको संयोजनमा सम्पन्न दोश्रो मंकाःखलःखुल्ला दौड प्रतियोगिता नेपालआर्मीका मुकेश पालले जितेका छन्। साफ खेलका सर्वकालिन रेकर्ड होल्डर वैकुण्ठमानान्धर र ललितपुर महानगरपालिकाका७ नं. अध्यक्षबाबू रत्नमहर्जनले संयुकङराष्ट्रिय स्तरका ६० जनाधावकहरुको सहभागी रहेको दौड प्रतियोगितामा मुकेश पालले ३४ मिनेट ५५ सेकेण्डमाउक्त दूरी तय गरेका छन्। यस अघिको संस्करणमा समेत पहिलो स्थानप्राप्त गरेका राकेशले नगद १० हजार पुरस्कार ग्रहण गरेका छन्। खुल्ला दौड स्पर्धामा आर्मी कै राजन रोकायले द्वितीय स्थानमा दौड पूरा गरेका छन्। उनले ३ सेकेण्ड बढी समय लिदै प्रतिस्पर्धात्मक ३४ मिनेट ५८ सेकेण्डमानिर्धारित दौड पार गरेका छन्। नेपालप्रहरीकानागेश्वर अहिरले ३६ मिनेट ११ सेकेण्ड समय लिदै तेस्रो स्थानप्राप्त गरेका छन्। नेपालप्रहरीकाप्रिन्स कुमार मुखिया चौथो, तिलकबुढाथोकीपाँचौ , नवराजकार्कीले छैटौं स्थानप्राप्त गरेका छन्। ललितपुरका राकेशमहर्जनले ४५ मिनेटमाउक्त दौड पूरा गरि ललितपुर उत्कृष्टधावकबन्न सफलभएकाछन्। राकेशले पुरस्कार स्वरुपनगद १० हजार प्राप्त गरेका छन्। यसैगरी तेस्रो राष्ट्रब्यापी ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा रौतहटकाएफएम रुपेश जैसवालप्रथमहुँदै नगद १० हजार , ललितपुरका राजन पुरी द्वितीयहुँदै नगद७हजार र दोलखाकाआशिष् फूँयाल तृतीयहुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन्।
नेपाल सम्वत् नयाँवर्षको उपलक्ष्यमा रक्तदान, छालादान, आँखादान, आँखाजाँच, ससगर , प्रेसर जाँचकार्यक्रमपनि सम्पन्न गरेका छन्। नेपाल सम्वत् ११४५ न्हूदँको अवसरमा नेपालभाषामंकाःखलःले दबू छेंमा शुभकामनाआदानप्रदानतथातुच्चाकार्यक्रमको आयोजना गरेको छ। नेपालभाषामंकाःखलःकाअध्यक्ष हिराकाजीमहर्जनको सभापतित्वमाभएको शुभकामनाकार्यक्रममा संघिय सांसद मा. प्रेम बहादुर महर्जन, बाग्मतीप्रदेशका मा. श्रममन्त्री प्रेमभक्तमहर्जन, पूर्व मन्त्रीबुद्धिराजबज्राचार्य, बागमतीप्रदेश सांसद मा. रामकृष्णचित्रकार लगायतको उपस्थिति रहेको थियो।

Last updated:2024 Nov 01 Friday 11:55:27

प्रतिक्रिया
सम्बन्धित समाचार