Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चाडपर्वको सामाजिकसँगै मानवीयमहत्त्व छ ः गृहमन्त्री लेखक

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
चाडपर्वको सामाजिकसँगै मानवीयमहत्त्व छ ः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीयमहत्त्व पनि रहेको बताएकाछन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजितशुभकामनाआदानप्रदानकार्यक्रममाउहाँले यस्तो बताएकाहुन् । गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए । उनले भने,‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारणमान्छेहरु टाढाटाढाहुनुपर्छ ।चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजाननहुने स्थितिबन्थ्यो। चाडपर्वले मान्छेलाई नजिकल्याउँछ । यसको समाजिकसँगै मानवीयपनिमहत्त्व छ । ’एउटा परिस्कृत समाजनिर्माणकालागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमाउपस्थितहुने कुराको आफैंमा ठूलो महत्त्व रहेकोबताए । ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछियीपर्वहरुको निर्माणगरेको उनको भनाई थियो ।

Last updated:2024 Nov 01 Friday 11:48:40

प्रतिक्रिया
सम्बन्धित समाचार