सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगतअनुगमन सुरु भएको छ ।सोमबार जिल्ला समन्वय समितिकाप्रमुखबालकृष्ण श्रेष्ठ उपप्रमुखपदमनाथ नेपाल, प्रमुखजिल्लाअधिकारी किरण थापा, जिल्लाप्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धानविभागकाप्रमुख राजनप्रजापती, सशस्त्रप्रहरी बलकाप्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोककाप्रमुखत्रिपुरारी बख्रेल, कोष तथा लेखानियन्त्रककार्यालयकाप्रकाशआचार्य ,जिल्ला समन्वय समितिसिन्धुपाल्चोककानिमित्तजिल्ला समन्वयअधिकारी दीपाप्रधान , इन्जिनियर प्रशान्तअधिकारी,जिसस सचिबालयका प्रेम कुमार दङ्गाल,लोकप्रिय नेत्रज्योती सञ्चार समूहकाप्रवन्धनिर्देशक नेत्र बहादुर बस्नेत सम्मिलितउच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा सञ्चालनमाआएकाक्रसर उद्योगहरुको स्थलगतअनुगमनगरेको हो ।
अनुगमनकाक्रममाप्रमुखजिल्लाअधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मामात्रहोइनजिल्लाका सबै सञ्चालनमाआएकाक्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासकाखोलामाअनुगमन गरिने र अबैध रुपमाभएको उत्खननलगायतकाबारेमा स्थलगतअनुगमन गरिआबश्यककानुनीकार्बाही गरिने बताए । जिल्ला सम्मन्वय समितीकाप्रमुखबालकृष्ण श्रेष्ठले हरेक पटक सम्झाउँदापनी अटेर गरी गतबर्षको स्टक सामानहरु समेत नदेखाएकाले क्रसर उद्योगहरुमाथी स्थmगतअनुगमन गरी कानुनबिपरित गर्नेलाई कार्वाहीको दयरामाल्याउँने बताए ।उनले मापदण्ड विपरीत सञ्चालन गरिएकाक्रसर उद्योगलाई कानुनको दायरामाल्याउन स्थलगतअनुगमन सुरु गरिएको स्पष्ट पार्दै प्रक्रियामिचेर सञ्चालन गरिएकाक्रसर उद्योगलाई कारबाहीहुने समेत बताए । जिल्लाप्रहरी प्रमुखप्रहरी उपरिक्षकसन्तोष खड्कालेजिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगकाबारेमा व्यापकगुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमनथालेको बताए । उनले कतिपयक्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमाल्याइएको अवस्थामा फेला परेकाले त्यस्ताक्रसर उद्योगकाबारेमा अब छिट्टै स्थानीयप्रशासनले प्रक्रियाथाल्ने बताए ।
सिन्धु स्टोन एण्ड कन्ट्रक्सन,श्री कालिञ्चोक भगवतीएग्रीगेट इन्ड्रस्ट्रीज प्रालिबनदेउक्रसर उद्योग र बच्छलादेबीएग्रीगेट क्रसर उद्योगहरुमा गरिएको अनुगमनकाक्रममा अबैध रुपमाउत्खनन गरिएको बालुवा सहित टिपर आबश्यककार्बांहीकालागी नियन्त्रणमा ल्इिएको छ भने बच्छलादेबीएग्रीगेटका सञ्चालकइन्द्र राजगिरीले नदीबाट बालुवानिकाल्नकालागी २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनकाक्रममा स्काइभेटरलाईकुनामानदेख्ने गरी लुकाइएको भिडीयो र फोटो खिचेपछी फोटो नखिच्न र भिडीयो नबाउँनभन्दै पत्रकार नेत्र बस्नेत माथीअभद्र व्यबाहार समेत गरेका थिए । अनुगमनकाक्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाएपनी बछलादेबीकासञ्चालकगिरीले भने नगरपालिकाको लापार्बाहीका कारण ठेक्कानलागेको, आफुले बुझाउँन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामालुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए। खोलाको अनुगमन गर्न पर्दैन भन्दै गिरीले बिभिन्नबाहानाबनाई अल्मल्याउँनखोजेपछी प्रजिअ र प्रहरी प्रमुखसहितखालामा स्थलगतअनुगमन गर्न गएपछी गिरी आक्रोसित बनेका थिए ।