Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

५ बालबालिकालाई दाजु भाईको सहयोग

  • उपहार न्यूज
  • आइतबार, भाद्र १९ २०७९
५ बालबालिकालाई दाजु भाईको सहयोग

सौरभ मगर
बोक्से भाद्र १९
दाजु भाई समुह दोहा कतारले त्रियुगा नगरपालिका वडा नम्बर १० का ५ जना गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । त्रियुगा १० बोक्सेमा आयोजित फुटबल प्रतियोगीताका फाइनल खेलको कार्यक्रममा बालबालिकाहरुलाई शैक्षिक समाग्री प्रदान गरिएको हो ।
त्रियुगा १० बा स्थानिय एलिसा मगर, रिया राई, गरिमा परयिार, सुमग राई र उर्मिला श्रेष्ठलाई झोला सहितका शैक्षिक सामाग्री प्रदान गरिएको दाजु भाई समुहका नेपाल प्रतिनिधि सरोज श्रेष्ठले जानकारी दिनु भयो ।

Last updated:2022 Sep 04 Sunday 14:17:05

प्रतिक्रिया
सम्बन्धित समाचार