Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सामाजिक विकास मन्त्रीलाई उद्योग वाणिज्य संघमा स्वागत

  • उपहार न्यूज
  • बुधबार, पुष २८ २०७८
सामाजिक विकास मन्त्रीलाई उद्योग वाणिज्य संघमा स्वागत

उपाहार न्यूज
उदयपुर पौष २८
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवलाई त्रियुगा उद्योग वाणिज्य संघले स्वागत गरेको छ । एक कार्यक्रमका लागि उदयपुर आईपुग्नु भएका मन्त्री यादवलाई त्रियुगा उद्योग वाणिज्य संघको नव गठित समितिले स्वागत गरेको हो । त्रियुगा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष रत्न श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा सहितको कार्य समितिले स्वागत गरेको हो ।

Last updated:2022 Jan 12 Wednesday 09:24:53

प्रतिक्रिया
सम्बन्धित समाचार