Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गणतन्त्र स्थापनाका ती संघर्षहरु (जनआन्दोलनमा उदयपुर फोटो फिचर)

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १५ २०७७
गणतन्त्र स्थापनाका ती संघर्षहरु  (जनआन्दोलनमा उदयपुर फोटो फिचर)

उपाहार न्यूज
उदयपुर जेठ १५
जनआन्दोलन २०६२/०६३ को जगमा टेकेर गणतन्त्र स्थापनाको १३ बर्ष पुरा भएको छ । आज गणतन्त्र दिवस, राजतन्त्र लाई हटाएर जनताको शासनलाई प्राथामिकता दिन यो दिन निकै ऐतिहाँसिक र महत्वपूर्ण ्दिनको रुपमा स्थापित भयो । जेष्ठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो । यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो । जनआन्दोलन २०६२/०६३ मा उदयपुरमा तत्कालिन राजनैतिक दलको नेतृत्वमा भएको आन्दोलनको त्यस समयमा दृश्यलाई प्रस्तुत गरेका छौ ।
तस्बीर सौजन्य ः शसी तुलाधार


Last updated:2020 May 28 Thursday 08:21:07

प्रतिक्रिया
सम्बन्धित समाचार