Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

काठमाण्डौको गोंगबु बसपार्क क्षेत्र सुनसान (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • सोमबार, चैत्र १० २०७६
काठमाण्डौको गोंगबु बसपार्क क्षेत्र सुनसान (फोटो फिचर सहित)

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनु भन्ने सरकारी आह्रान पछि व्यस्त प्राय रहने काठमाण्डौको नयाँ बसपार्क गोंगबु बसपार्क क्षेत्र सुनसान देखिएको छ । चैत १० गते देखि २१ गते सम्म लामो दुरीको यातायात संचालनमा नगर्न सरकारले गरेको आव्हान पश्चात यतिवेला काठमाण्डौको गोंगबु बसपार्क क्षेत्र सुनसान देखिएको छ । तर काठमाण्डौ लगायतका मुख्य शहरका अन्य स्थानहरुमा भने यातायातका साधन र पैदल यात्रुहरु पछि छिटफुट रुपमा हिडेको देख्न पाईन्छ ।

 

Last updated:2020 Mar 23 Monday 07:05:21

प्रतिक्रिया
सम्बन्धित समाचार