Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

आजमन्त्रीपरिषद्को बैठक बस्दै

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १३ २०८१
आजमन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युतप्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ। स्रोतकाअनुसार डेडिकेटेड र ट्रंकलाइनको महशुलनतिर्ने व्यवसायीको लाइन काटेकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको छ।

Last updated:2024 Oct 29 Tuesday 06:49:56

प्रतिक्रिया
सम्बन्धित समाचार